close

दुबईका राजकुमार शेख मोहम्मद नेपालमा

दुबईका राजकुमार शेख मोहम्मद नेपालमा

Trulli
ADVERTISEMENT

काठमाडौं । दुबईका राजकुमार शेख मोहम्मद माक्तुम जुमा अल माक्तुम तीन दिने नेपाल भ्रमणका लागि आज नेपाल आएका छन्।

उनी शनिबार नेपाल आइपुगेका हुन् । राजकुमार शेख काठमाडौं अवतरण गरेसँगै झापा प्रस्थान गरेका छन् । पूर्वाञ्चल क्यान्सर अस्पतालमा राखिएको पेटको सिटिस्क्यान उपकरण शुभारम्भ गर्न झापा पुगेका हुन् । 

उनी नेपाल ३ दिन रहँदा विभिन्न राजनीतिक तथा कूतनीतिक भेटघाट गर्ने बताइएको छ ।