close

चितवन क्षेत्र नम्बर २ मा एमालेको अग्रता

चितवन क्षेत्र नम्बर २ मा एमालेको अग्रता

Trulli
ADVERTISEMENT

चितवन । चितवन क्षेत्र नम्बर २ मा नेकपा एमालेका उम्मेदवार कृष्णभक्त पोखरेलले अग्रता लिएका छन् । सो क्षेत्रमा ३०० मत गणना हुँदा उनले १५० मतसहित अग्रता लिएका हुन् । 

उनलाई नेपाली कांग्रेस उम्मेदवार उमेश श्रेष्ठले पछ्याईरहेका छन् । उनी ९७ मतसहित दोस्रो स्थानमा छन्।

तेस्रो स्थानमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले २५ मत पाएका छन्।

मतगणना जारी छ।