close

पर्सा–४ मा कांग्रेसका उम्मेदवार रिजाल विजयी

पर्सा–४ मा कांग्रेसका उम्मेदवार रिजाल विजयी

Trulli
ADVERTISEMENT

पर्सा निर्वाचन क्षेत्र नं ४ को प्रतिनिधिसभा निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार रमेश रिजाल निर्वाचित भएका छन्।

पर्साको पोखरयाको जिल्ला उचाङ्ग रामदेव दास उच्च माविमा जारी मतगणनामा नेकपा (एमाले) उम्मेदवार जालिम मियाँलाई पाँच हजार ५३० मतान्तरले रिजाल विजयी बनेका हुन्।

बैसठ्ठी हजार चार सय ९६ मत गणना गर्दा एमाले उम्मेदवार मियाँले २५ हजार ६१२ मत प्राप्त गरेका थिए । कांग्रेस उम्मेदवार रिजालले ३१ हजार १४२ मत पाएर जितेको पर्साका मुख्य निर्वाचन अधिकृत विनोदकुमार पोखरेलले बताए ।