close

सिरहामा चट्याङ लागेर एक जनाको मृत्यु

सिरहामा चट्याङ लागेर एक जनाको मृत्यु

Trulli
ADVERTISEMENT

काठमाडौं । सिरहामा चट्याङ लागेर एकजनाको  घाइते भएको छ । सिरहाकाे धनगढीमाई नगरपालिका १३ भाल्टरमा परेको चट्याङमा परी ४० वर्षीय बुद्ध बहादुर तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । 

जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार घरमै बसिरहेका  उनको आज हावाहुरी र पानीसँगै परेको चट्याङ लागेर उनको मृत्यु भएको हो । 

चट्याङ लागेर बेहास भएका उनलाई उपचारको लागि आरके मेरीसीटी अस्पताल ल्याए पनि अस्पतालले तत्काल मृत घोषणा गरेको थियो ।