close

नगरसभाका लागि देवचुलीमा बिदा

नगरसभाका लागि देवचुलीमा बिदा

Trulli
ADVERTISEMENT

काठमाडौं । नवलपरासी देवचुली नगरपालिकाले शुक्रबार अत्यावश्यक सेवा बाहेक सबै सेवा प्रवाह नहुने जानकारी गराएको छ । 

बिहीबार नगरपालिकाले एक सूचना जारी गरी सो जानकारी गराएको हो । 

‘यस नगरपालिका सभाहलमा मिति २०७९ असार मा दशौँ नगरसभा सञ्चालन हुने भएकाले उक्त दिन यस कार्यालयबाट प्रदान गरिने अत्यावश्कय सेवाबाहेक सबै प्रकारका सेवाहरू बन्द हुने व्योहोरा सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ,’ नगरपालिकाद्वारा जारी सूचनामा भनिएको छ ।

यस्तै, मेलम्ची नगरपालिकाले पनि १० गते सार्वजनिक बिदा दिएको छ ।