close

काठमाडौँको नगर सभामा आज पेस गर्ने बजेटमा छलफल हुँदै (प्रत्यक्ष प्रसारण)

काठमाडौँको नगर सभामा आज पेस गर्ने बजेटमा छलफल हुँदै (प्रत्यक्ष प्रसारण)

Trulli
ADVERTISEMENT

काठमाडौँ । आज देशभरका पालिकाले आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै छन् । अहिले काठमाडौँ महानगरपालिकाको नगर सभामा आज पेस गर्ने बजेट तथा कार्यक्रम, आर्थिक विधेयक, विनियोजन विधेयक तथा अनुगमन तथा मूल्याङ्कन कार्यविधि सम्बन्धी छलफल भइरहेको छ ।