close

बालेन र सुनिताको युवा टिमले कस्तो बनायो त बजेट ? (प्रत्यक्ष प्रसारण)

बालेन र सुनिताको युवा टिमले कस्तो बनायो त बजेट ? (प्रत्यक्ष प्रसारण)

Trulli
ADVERTISEMENT

काठमाडौँ । देशभरका पालिकाहरूले आज आर्थिक वर्ष २०७९।८० को बजेट प्रस्तुत गर्दै छन् ।

देशको राजधानी रहेको काठमाडौँ महानगरपालिकाको बजेटलाई देशभरिका नागरिकले विशेष अर्थमा हेरेका छन् । पहिलो त, स्वतन्त्र उम्मेदवारका रुपमा काठमाडौँको प्रमुखमा विजयी बालेन साहले अब कसरी काठमाडौँका बासिन्दाका चाहना कसरी पुरा गर्लान् ? उनको जित मात्र एउटा स्टन्टमा सीमित हुने छ की काठमाडौँका मतदाताको मतको सदुपयोग हुनेछ ? यो बजेटले त्यस्ता केही जवाफ समेत दिनेछ । 
साथै देशभरिका पालिका मध्ये सबैभन्दा ठुलो आकारको बजेट समेत काठमाडौँ महानगरपालिका कै हुनेछ ।

अहिले काठमाडौँकी उपप्रमुख सुनितचा डंगोलले बजेट प्रस्तुत गरिरहेकी छन् ।