close

गुल्मी छत्रकोटको बजेट : ५५ करोड ५१ लाख ७ हजार ४७१

गुल्मी छत्रकोटको बजेट : ५५ करोड ५१ लाख ७ हजार ४७१

Trulli
ADVERTISEMENT

रुपन्देही । गुल्मी जिल्लाको छत्रकोट गाउँपालिकाको बजेट तथा कार्यक्रम सर्वसम्मत रुपमा पारित भएको छ। 

छत्रकोट गाउँपालिकाउपाध्यक्ष साबित्री ज्ञवालीले  आर्थिक बर्ष २०७९/८०को लागि ५५ करोड ५१ लाख,सात हजार ४७१ को बजेट प्रस्तुत गरिकी हुन् ।

गाउँपालिका प्रमुख प्रशासकी अधिकृत कृष्ण साद पन्थीले बजेट तथा कार्यक्रम सर्वसम्मत रुपमा पारित भएको बताए।