close

भक्तपुर नगरपालिका, दमक नगर न.पा., मायादेवी गा.पा., राजापुर न.पाका जनप्रतिनिधिका १०० दिन

भक्तपुर नगरपालिका, दमक नगर न.पा., मायादेवी गा.पा., राजापुर न.पाका जनप्रतिनिधिका १०० दिन

ADVERTISEMENT

हेड लाइन 
१. दमकमा गौरवका आयोजनालाई निरन्तरता दिइँदै, सुकुम्बासीलाई अस्थायी धनीपुर्जा वितरण, अति विपन्न ३०० घर परिवारलाई खानाको व्यवस्था, १ हजार जनाको निशुल्क स्वास्थ्य बिमा गरिँदै । 
२. राजापुरमा कक्षा १२ सम्मको शिक्षा निशुल्क, शिक्षामा सबैभन्दा धैरै बजेट, पार्टीमा आबद्ध सबै तहका शिक्षकले राजिनामा वा दल त्याग नगरे तलब रोक्का राख्न निर्देशन, कृषि एम्बुलेन्सको व्यवस्था । 
३. सामाजिक, आर्थिक तथा लैंगिक रुपमा पिछडिएकाको हितमा काम गर्दै मायादेवी, सीपमूलक तालिम दिएर स्थानीयलाई स्वरोजगार बनाइने, सबै वडाका सुत्केरीलाई निःशुल्क एम्बुलेन्सको व्यवस्था ।
४. भक्तपुरलाई ज्ञान–विज्ञानको केन्द्र, पर्यटकीय गन्तव्य र साँस्कृतिक नगर घोषणा गर्ने योजना, ख्वप अस्पताल १०० शैयामा स्तरोन्नति, कौसी खेती, गड्यौला मल, कम्पोष्ट मल बनाउने तालिम प्रदान, २० रुपैयाँमा कम्पोष्ट मल ।