close

१२ औँ नगरसभा सञ्चालन गर्दै लमही

१२ औँ नगरसभा सञ्चालन गर्दै लमही

Trulli
ADVERTISEMENT

दाङ । लमही नगरपालिकाले १२ औं नगरसभा सञ्चालन गर्ने भएको छ । नगरपालिकाले यही फागुन १५ गते नगरसभा सञ्चालन गरिने जनाएको छ । 

नगरपालिकाको अनुसार नगरसभा कार्यपालिकाको सभा हलमा बिहान ११ बजेदेखि सञ्चालन हुने छ । गत माघ २७ गते बसेको कार्यापालिका बैठकले १२ औँ नगरसभा सञ्चालन गर्ने निर्णय गरेको नगरपालिकाले जनाएको छ । 

नगरसभामा चालू आर्थिक वर्षमा सञ्चालित कार्यक्रम, बजेट र विकास निर्माण कार्यबारे छलफल गरिने नगरपालिकाले जनाएको छ ।