close

राष्ट्रपतिको आममाफी विरुद्ध सर्वोच्चमा रिट

राष्ट्रपतिको आममाफी विरुद्ध सर्वोच्चमा रिट

Trulli
ADVERTISEMENT

काठमाडौं। राष्ट्रपतिको आममाफी विरुद्ध सर्वोच्चमा रिट परेको छ।

स्थानीय तहका उम्मेदवारहरुको जरिवाना रकम माफी मिनाहा गर्ने निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट परेको छ ।मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले ५ फागुनमा जरिवाना माफी मिनाहाको निर्णय गरेकी थिइन् ।

राष्ट्रपति कार्यालयलाई समेत विपक्षी बनाएर अधिवक्ता लोकेन्द्र ओलीले सर्वोच्चमा रिट दायर गरेका छन् । उक्त रिटको पेश १२ फागुनमा तोकिएको छ ।

३० वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा उम्मेदवार भएर खर्च विवरण नबुझाउने १ लाख २३ हजार ६५० जनालाई निर्वाचन आयोगले २४ अर्ब ६३ करोड ८८ लाख रुपैयाँ जरिवाना गर्ने निर्णय गरेको थियो ।