close

एकीकृत खानेपानी तथा सरसफाई व्यवस्थापन सम्बन्धी विद्येयक,२०८० संशोधन र पारित

एकीकृत खानेपानी तथा सरसफाई व्यवस्थापन सम्बन्धी विद्येयक,२०८० संशोधन र पारित

Trulli
ADVERTISEMENT

काठमाडौं । चन्द्रागिरी नगरपालिकाले एकीकृत खानेपानी तथा सरसफाई व्यवस्थापन सम्बन्धी विद्येयक,२०८० संशोधन सहित पारित गर्ने निर्णय गरेको छ । मंगलबार बसेको कार्यपालिका बैठकले विद्येयक संशोधन गरी पारित गर्ने निर्णय गरेको हो । 

 चन्द्रागिरि एकीकृत खानेपानी तथा सरसफाई व्यवस्थापन सम्बन्धी विधेयक कार्यपालिकाको वैठकबाट पारितस नगर सभामा अनुमोदनका लागि पेश गर्ने निर्णय भएको नगरप्रमुख घनश्याम गिरीले बताए । नगरप्रमुख गिरीको अध्यक्षतामा बसेको कार्यपालिकाको वैठकले सामाजिक विकास समितिबाट छलफल गरि विद्येयक समितिबाट पारित भइ पेश भएको चन्द्रागिरि नगरपालिकाको एकीकृत खानेपानी तथा सरसफाई व्यवस्थापन सम्बन्धी बिधेयक,२०८० संशोधन सहित पारित गरिने बताए । 

उनले आगामी असार ७ गते बस्ने नगरसभामा अनुमोदनको लागि पेश गर्ने निर्णय गरेको बताए ।