close

कांग्रेस केन्द्रीय समिति बैठक आह्वान

कांग्रेस केन्द्रीय समिति बैठक आह्वान

Trulli
ADVERTISEMENT

काठमाडौं– सत्तारुढ नेपाली कांग्रेसले आगामी २८ कात्तिकका लागि केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ ।

 

पार्टी कार्यालय मुख्यसचिव कृष्णप्रसाद पौडेलले सूचना जारी गरी २८ कात्तिकको केन्द्रीय कार्यसमिति बैठकमा पार्टी पदाधिकारी, केन्द्रीय सदस्य र आमन्त्रित सदस्यलाई बोलाएका हुन् ।

 

यद्यपि बैठकको कार्यसूची सार्वजनिक गरिएको छैन । बैठकमा समसामयिक राजनीतिक विषय र १४औँ महाधिवेशनको विषयमा छलफल हुने कांग्रेस नेताहरूको भनाइ छ ।