close

कांग्रेस मत गणना : देउवाको अग्रता कायमै 

कांग्रेस मत गणना : देउवाको अग्रता कायमै 

Trulli
ADVERTISEMENT

काठमाडौं– राष्ट्रियसभा गृहमा चलिरहेको मतगणनामा शेरबहादुर देउवाको अग्रता कायमै छ । हालसम्म ३ हजार ७७ मत गणना भएको छ, जसमा देउवाले १४६५ मत पाएका छन् ।

 

अर्का उम्मेदवार शेखर कोइरालाले ११३१ मत पाएका छन् । प्रकाशमान सिंहले २५० र विमलेन्द्र निधिले १७३ मत पाउँदा कल्याण गुरुङले १२ मत पाएका छन् ।