close

कांग्रेस उपसभापति मत गणना : २८०० मत गन्दा खड्का र गुरुङको अग्रता

कांग्रेस उपसभापति मत गणना : २८०० मत गन्दा खड्का र गुरुङको अग्रता

Trulli
ADVERTISEMENT

काठमाडौं- नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा उपसभापति पदमा धनराज गुरुङ र पूर्णबहादुर खड्काले अग्रता कायम राखेका छन् ।

 

२८०० मत गन्दा पूर्णबहादुर खड्काले १३२१ मत पाएका छन् भने धनराज गुरुङले १२६७ । त्यस्तै विजयकुमार गच्छदारले १२१३ र चन्द्र भण्डारीले १११५ मत पाएका छन् । कांग्रेसका दुई जना उपसभापति निर्वाचित हुन्छन् ।