close

ललितपुर एमाले अध्यक्षमा आचार्य

ललितपुर एमाले अध्यक्षमा आचार्य

Trulli
ADVERTISEMENT

काठमाडौं– नेकपा एमाले ललितपुरको अध्यक्षमामा पुरुषोत्तम आचार्य सर्वसम्मत चयन भएका छन् । सातदोबाटोस्थित पार्टी प्यालेसमा आइतबार राती सम्पन्न अधिवेशनले आचार्यलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो ।

 

यस्तै, उपाध्यक्षमा प्रेमभक्त महर्जन, सचिवमा राम राउत तथा सहसचिवमा श्याम व्यञ्जनकार र तारा सञ्जेल निर्वाचित भए ।