close

आज ३ बजे राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री देउवा

आज ३ बजे राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री देउवा

Trulli
ADVERTISEMENT

काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवाले आज राष्ट्रका नाममा सम्बोधन गर्दै छन् । प्रधानमन्त्रीको निजी सचिवालयका अनुसार शुक्रबार दिउँसो ३ बजे प्रधानमन्त्रीले राष्ट्रका नाममा सम्बोधन गर्ने कार्यक्रम तय भएको छ । उक्त सम्बोधनलाई नेपाल टेलिभिजनले लाइभ गर्नेछ ।पछिल्लो राजनीतिक घटनाक्रम र सरकारका गतिविधिको विषयमा प्रधानमन्त्री देउवाले सम्बोधन गर्न लागेका हुन् ।