close

कामु प्रधानन्यायाधीशद्वारा सर्वोच्चको फुलकोर्ट बैठक बोलाए

कामु प्रधानन्यायाधीशद्वारा सर्वोच्चको फुलकोर्ट बैठक बोलाए

Trulli
ADVERTISEMENT

काठमाडौं–न्यायालयमा विकसित पछिल्लो घटनाक्रमबारे छलफल गर्न कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीले आज सर्वोच्च अदालतको फुलकोर्ट बैठक बोलाएका छन् ।

 

सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहालले भने कामु प्रधानन्यायाधीशले फुलकोर्ट  बैठक नभई अनौपचारिक बैठक आह्वान गरेको जानकारी दिए।

 

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध संसद् सचिवालयमा महाअभियोग प्रस्ताव दर्ता भएसँगै जबरा स्वतःनिलम्वनमा परेपछि कायममुकायम मुकरर गरिरहेका  कार्कीले सो बैठक बोलाएका हुन् ।