close

पूर्वमन्त्री आलमको मुद्दा हेर्दैहेर्दामा

पूर्वमन्त्री आलमको मुद्दा हेर्दैहेर्दामा

Trulli
ADVERTISEMENT

काठमाडौं । पूर्वमन्त्री अफताब आलमविरुद्धको मुद्दा आज पनि हेर्दा हेर्दैमा परेको छ । 
 

न्यायाधीशहरू सुष्मालता माथेमा र नहकुल सुवेदीको संयुक्त इजलासले सुनुवाइ गरेको मुद्दा समय अभाव कारण देखाउँदै  हेर्दैहर्दामा राखिएको हो । 

 

आलमको मुद्दा सुनुवाइका लागि यसअिघ पटक–पटक मिति तोकिए पनि सुनुवाइ हुन सकेको थिएन । 

उनीमाथि विस्फोटक पदार्थ बमसमेतको प्रयोग गरी ज्यान मारेको अभियोग छ ।