close

प्रतिनिधि सभाको बैठक जारी (LIVE)

प्रतिनिधि सभाको बैठक जारी (LIVE)

ADVERTISEMENT

काठमाडौं । संघीय संसद‍्अन्तर्गत प्रतिनिधि सभाको बैठक सुरु भएको छ । 

आजको बैठकमा विनियोजन विधेयक २०७९ का परराष्ट्र मन्त्रालय, उर्जा जलश्रोत तथा सिंचाई मन्त्रालय र गृह मन्त्रालयको बारेमा छलफल हुनेछ ।

प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिको बैठक पनि आजै बस्दैछ ।