close

जेलबाटै जनमुक्ति पार्टी सञ्चालन, कार्यविभाजन तयार

जेलबाटै जनमुक्ति पार्टी सञ्चालन, कार्यविभाजन तयार

Trulli
ADVERTISEMENT

काठमाडौं । नागरिक उन्मुक्तिका संस्थापक रेशम चौधरीले पार्टी सञ्चालन र कार्यविभान प्रस्ताव तयार गरेका छन् । 

चौरीले जेलभित्रैबाट तयार पारेको सो प्रस्तावमा पार्टी सञ्चालनका लागि आवश्यक पार्टी लेबी, क्रियाशील सदस्यता र कार्यविभानलगायत विषयमा आगामी केन्द्रीय कमिटी बैठकबाट निर्णय दिन निर्देशन गरिएको छ । 

सो पार्टीको एक कार्यकाल केन्द्रीय सदस्य हुन २५हजार, क्रियाशील सदस्यका लागि एक वर्षका लागि २५०, साधारण सदस्यका लागि एक वर्षमा २५ रुपैयाँ लेबी निर्धारण गरेको छ ।