close

एसपिपी कार्यान्वयन ओलीको पालामा अघि बढेको हो, राष्ट्रवादविरुद्ध छैन : दाहाल

एसपिपी कार्यान्वयन ओलीको पालामा अघि बढेको हो, राष्ट्रवादविरुद्ध छैन : दाहाल

Trulli
ADVERTISEMENT

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले अमेरिकासँग स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) सम्झौता गर्न लाग्यो भनेर राष्ट्रवादको झुटो प्रचार प्रचार गरेको आरोप लगाएका छन् । 

बिहीबार पार्टी कार्यालय पेरिसडाँडामा भएको एक कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले भने, ‘अमेरिकासँग सैन्य सम्झौता हुँदैछ भन्ने प्रचार झुटो हो ।’

यस्तै, दाहालले एसपिपीको कार्यान्वयनका लागि २०१९ मा केपी ओली सरकारले अघि बढाएकोसमेत बताए ।