close

'किसानलाई तत्काल मलको व्यवस्था गर'

'किसानलाई तत्काल मलको व्यवस्था गर'

Trulli
ADVERTISEMENT

काठमाडौं । राप्रपा नेपालका अध्यक्ष राजेन्द्र लिङदेनले किसानलाई तत्काल मल उपलब्ध गराउन सरकारसँग माग गरेका छन् । 

खाधान्न आयात घटाएर उत्पादन बढाउन समयमै किसानले मल पाउनुपर्ने बताउदै उनले सामाजिक सञ्जालमार्फत मलको व्यवस्था गर्न मााग गरेका हुन् । 

स्वदेशमै उत्पादन बढाउन पर्याप्त मल चाहिन्छ भनेर सामान्य कुरा कुरा पनि थाहा नहुनु दुखद भएको भन्दै किसाननलाई तत्काल मलको व्यवस्था गर्न अध्यक्ष लिङदेनले आग्रह गरेका हुन् ।