close

श्रीमान् बेपत्ता भएकालाई एकल महिला भत्ता दिन माग

श्रीमान् बेपत्ता भएकालाई एकल महिला भत्ता दिन माग

Trulli
ADVERTISEMENT

काठमाडौं । श्रीमान् बेपत्ता भएकाहरूले सामाजिक सुरक्षा भत्ता नपाएको भन्दै प्रतिनिधि सभामा सांसद बिमला विकले उनीहरूलाई उनि समेट्नुपर्ने माग गरेकी छन् । 

प्रतिनिधि सभामा जारी सामाजिक सुरक्षा विधेयकमाथिको छलफलमा सहभागी हुने क्रममा यस्तो माग राखेकी हुन् । १० वर्षसम्म श्रीमान बेपत्ता भएमा उनीहरूलाई भत्ता दिनु पर्ने माग राखेकी हुन् । 

प्रतिनिधि सभा आजको बैठकमा सामाजिक सुरक्षा विधेयक २०७९ माथि छलफल जारी छ ।