close

गृह र कानुनमन्त्री ओली निवासमा

गृह र कानुनमन्त्री ओली निवासमा

Trulli
ADVERTISEMENT

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँण र कानुनमन्त्री गोविन्द बन्दी प्रमुख विपक्षी दल नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली भेट्न बालकोट पुगेका छन् । 

एसपिपीबारे भइरहेको बहस र प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमणको मिति तय भइरहेका बेला गृहमन्त्री खाँण र कानुनमन्त्री बन्दी बालकोट पुगेका हुन् ।

यतिखरे एसपिपीबारे सत्तारुढ दलमा आबद्ध दल र प्रमुख प्रतिपक्षी दलबीच आरोप प्रत्यारोप चलिरहेको छ ।