close

अनेरास्ववियु क्रान्तिकारीको बैठकमा कुटाकुट ​​​​​

अनेरास्ववियु क्रान्तिकारीको बैठकमा कुटाकुट ​​​​​

Trulli
ADVERTISEMENT

काठमाडौं । नेकपा माओवादी केन्द्रनिकट विद्यार्थी संगठन अनेरास्ववियु क्रान्तिकारीको बैठकमा कुटाकुट भएको छ ।

नेतृत्व चयनप्रति असन्तुष्ट समूहले बैठक हलमा विधि विधान लागू गर्, तानशह चल्दैन भन्दै नाराबाजी गरेपछि दुई पक्षबीच कुटाकुट भएको हो ।

यस्तै, उनीहरुले केन्द्रीय समिति बैठकलाई अवैध गुट बैठकको संज्ञ दिएका छन् ।