close

प्रधानमन्त्री देउवाको अमेरिका भ्रमण कार्यक्रम स्थगित

प्रधानमन्त्री देउवाको अमेरिका भ्रमण कार्यक्रम स्थगित

Trulli
ADVERTISEMENT

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमण रद्द भएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री शेरबहादुर देउवाको भ्रमण गर्ने निर्णय गरेसँगै उनको भ्रमण रद्द भएको हो । 

प्रधानमन्त्री देउवाले यही असारमा अमेरिका भ्रमणको कार्यक्रम थियो । एसपिपीसम्बन्धी सम्झौताको विरोध भएपछि भ्रमण भएको थियो । 

आजकै बैठकले अमेरिकी स्टेट पार्टनरसीप प्रोग्राम एसपीपीमा सहभागी नहुने निर्णय गरेको छ।