close

गगनको क्षेत्रमा स्वतन्त्र उम्मेदवार, आजैबाट घरदैलो

गगनको क्षेत्रमा स्वतन्त्र उम्मेदवार, आजैबाट घरदैलो

Trulli
ADVERTISEMENT

काठमाडौं । काठमाडौं क्षेत्र नम्बर–४मा प्रतिनिधिसभा सदस्यका लागि आकर्षण पोखरेलले स्वतन्त्र उम्मेदवारी घोषणा गरेका छन् । 

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले यसअघि जित्दै आएको सो क्षेत्रमा पोखरेलले मंगलबार एक कार्यक्रमबीच प्रतिनिधिसभा सदस्यका लागि आफ्नो उम्मेदवार घोषणा गरेका हुन् । 

आजैबाट घरदैलो कार्यक्रम सुरु गर्ने बताएका पोखरेलले  पहिलो चरणमा घरदैलो गरी समस्या संकलन गर्ने, संकलित समस्याको उपाय खोज्ने र अन्तिम चरणमा समस्या समाधानका उपायसहित पुनः घरदैलो गर्ने उनले बताए ।