close

लामिछानेद्वारा राष्ट्रिय स्वतन्त्र पार्टी गठन (प्रत्यक्ष प्रसारण)

लामिछानेद्वारा राष्ट्रिय स्वतन्त्र पार्टी गठन (प्रत्यक्ष प्रसारण)

Trulli
ADVERTISEMENT

काठमाडौँ । टेलिभिजन कर्म छाडेर राजनीतिमा होमिएका रवि लामिछानेले मंगलबार आगामी यात्राबारे औपचारिक घोषणा गर्दैछन् । 

राजनीतिमा होमिने निर्णयपछि नेपाली काँग्रेस र राष्ट्रिय प्रजातन्त्र पार्टीसहितका दलले भित्र्याउन खोजिरहेका बेला उनले आफ्नो राजनीतिक यात्राबारे औपचारिक घोषणा गर्न लागेका हुन् । 

उनको घोषणा कार्यक्रम राष्ट्रियसभा गृहमा भइरहेको छ । त्यहाँ उनका समर्थक र शुभेच्छुकको ओइरो लागेको छ ।