close

रवि लामिछानेद्वारा राष्ट्रिय स्वतन्त्र पार्टीनामक पार्टी घोषणा ​​​​​​

रवि लामिछानेद्वारा राष्ट्रिय स्वतन्त्र पार्टीनामक पार्टी घोषणा ​​​​​​

Trulli
ADVERTISEMENT

काठमाडौं । पूर्वसञ्चारकर्मी रवि लामिछानेले राष्ट्रिय स्वतन्त्र पार्टीनामक नयाँ पार्टीको घोषणा गरेका छन् ।

मंगलबार राजधानी एक कार्यक्रम गरी उनले सो पार्टीकाे घाेषणा गरेका हुन् । 

‘यो पार्टीमा रहेर आफ्नो क्षमता देखाउन सकिनँ भने जहाँ देख्यो त्यहाँ ढुंगाले हान्नुहोला,’ उनले भने, ‘क्षमता देखाउन नसके पार्टीमा र्‍याल सिँगान चुहाँउदै टाँस्सिएर बस्ने छैन ।’