close

४ नेताद्वारा नेकपा परित्यागको घोषणा

४ नेताद्वारा नेकपा परित्यागको घोषणा

Trulli
ADVERTISEMENT

काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का चार नेताले पार्टी परित्याग गरेका छन्।

बिहीबार एक विज्ञप्ति जारी गर्दै पूर्वपोलिटब्युरो सदस्य ओम प्रकाश पुन, शंकरबहादुर खड्का, दलबहादुर धामी र रमेश परयारले राजीनामा दपएको जनाएका छन् । 

अहिलेको बदलिँदो राजनिति मध्यनजर गर्दै अबको राजनीतिक धारा र बाटो बदल्ने निर्णयमा पुगेको जनाउँदै उनीहरुले पार्टी परित्याग गरेको जनाएका छन्।