close

तेस्रोपटक प्रधानमन्त्री बन्ने प्रचण्डको चाहना, भन्छन् : मनभित्र समृद्ध मुलुक बनाउने योजना छ

तेस्रोपटक प्रधानमन्त्री बन्ने प्रचण्डको चाहना, भन्छन् : मनभित्र समृद्ध मुलुक बनाउने योजना छ

Trulli
ADVERTISEMENT

काठमाडौं । सत्तारुढ दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री बन्ने चाहना व्यक्त गरेका छन् । 

शुक्रबार नेपाल पर्वतारोहण संघको निर्वाचित नेतृत्वलाई पदभार हस्तान्तरण समारोहलाई सम्बोधनका क्रममा उनले आफू प्रधानमन्त्री चाहना व्यक्त गरेका हुन् ।

‘अहिले तपाईँहरूले अबको प्रधानमन्त्री भन्नुभयो । तपाईँहरूको आशीर्वादले तेस्रोपटक देशको नेतृत्व गर्ने मौका पाएँ भने देशलाई नयाँ युगतिर लैजाने, अहिलेका तमाम विकृतिमाथि प्रहार गर्दै समृद्धिको यात्रामा लैजाने सपना मेरो मनभित्र छ ।’