close

आगामी चुनावमा पनि गठबन्धन आवश्यकता छ : माधव नेपाल

आगामी चुनावमा पनि गठबन्धन आवश्यकता छ : माधव नेपाल

Trulli
ADVERTISEMENT

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले संघ र प्रदेशको चुनावमा पनि सत्तारुढ गठबन्धनको आवश्यकता रहेको बताएका छज् । 

शनिबार काठमाण्डौमा बसेको पार्टी केन्द्रीय कमिटी बैठकमा बोल्दै उनले गठबन्धनसँग तालमेल गरेर र आफ्नै बलमा पनि संघ र प्रदेशको चुनावमामा पार्टीको पक्षमा जनमत निर्माण हुने गरी सिंगो पार्टी पंक्तिलाई परिचालित हुन पनि आह्वान गरे । 

अध्यक्ष नेपालले पालिका तह चुनावमा सत्तारुढ गठबन्धनका कतिपय दलहरुले आफ्नो पार्टीलाई अपमानजनक व्यवहार गरेको भए पनि संघ र प्रदेशको चुनावमा पनि गठबन्धन गरेरै जाने बताएका छन् ।