close

वामदेवले नयाँ पार्टी घोषणा गर्दै

वामदेवले नयाँ पार्टी घोषणा गर्दै

Trulli
ADVERTISEMENT

काठमाडौं । यसअघि नेकपा विघटनपछि तटस्थ रुपमा रहँदै आएका वामदेव गौतमले नयाँ पार्टी घोषणा गर्ने भएका छन् । 

उनले मंगलबार  (आज) पार्टी घोषणा गर्न लागेका हुन् ।

यसअघि कम्यनिस्ट एकता अभियान सञ्चालन गर्दै आएका उनको  नयाँ पार्टीमा ७० जना केन्द्रीय कमिटी सदस्य रहने बताइएको छ । 

गौतमको अभियानका प्रचार विभाग प्रमुख निमकान्त पाण्डेका अनुसार पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी (एकता राष्ट्रिय अभियान) रहने भएको छ ।

निर्वाचन आयोगमा दल दर्ताको प्रक्रिया अघि बढ्ने भएको छ ।