close

खोसियो, नेकपा एमाले कैलाली जिल्ला कमिटी अध्यक्ष थापाको जिम्मेवारी

खोसियो, नेकपा एमाले कैलाली जिल्ला कमिटी अध्यक्ष थापाको जिम्मेवारी

Trulli
ADVERTISEMENT

काठमाडौं । नेकपा एमाले कैलाली जिल्ला कमिटीका अध्यक्ष रतन थापाको जिम्मेवारी खोसिएको छ ।

सोमबार बसेको एमालेको सुदूरपश्चिम प्रदेश कमिटीको बैठकले थापालाई अध्यक्षको जिम्मेवारीबाट हटाएको हो । 

थापालाई  अध्यक्ष पदबाट हटाएसँगै बैठकले साउन १५ सम्ममा अध्यक्ष निर्वाचित गर्नेगरी  कार्यबहाक अध्यक्षको जिम्मेवारी दुर्गा जोशीलाई  दिएको छ । 

अध्यक्ष थापालाई कारबाही गर्न एमालेको जिल्ला कमिटीले प्रदेश कमिटीमा सिफारिस गरेको थियो ।