close

गौतम नयाँ दल घोषणा गर्दै (प्रत्यक्ष प्रसारण)

गौतम नयाँ दल घोषणा गर्दै (प्रत्यक्ष प्रसारण)

Trulli
ADVERTISEMENT

काठमाडौँ । नेकपा विघटनपछि तटस्थ रहँदै आएका वामदेव गौतमले नयाँ पार्टी घोषणा गरेका छन् । 

उनले अहिले नयाँ पार्टी घोषणा गर्दै छन् । यसअघि कम्युनिस्ट एकता अभियान सञ्चालन गर्दै आएका उनको नयाँ पार्टीमा ७० जना केन्द्रीय कमिटी सदस्य रहने छन् । 

पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी (एकता राष्ट्रिय अभियान) रहने छ । घोषणासँगै निर्वाचन आयोगमा दल दर्ताको प्रक्रिया अघि बढ्ने छ।