close

बागमती प्रदेश मुख्यमन्त्री राजेन्द्र पाण्डेविरुद्ध हस्ताक्षर

बागमती प्रदेश मुख्यमन्त्री राजेन्द्र पाण्डेविरुद्ध हस्ताक्षर

Trulli
ADVERTISEMENT

काठमाडौं । बागमती प्रदेशमा मुख्यमन्त्री राजेन्द्र पाण्डेविरुद्ध हस्ताक्षर सुरु भएको छ ।

बिहीबार यसअघि मुख्यमन्त्रीको राजीनामाको माग गर्दै आएका नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका संसदले हस्ताक्षर संकलन सुरु गरेका हुन् ।

यद्यपि सरकार परिवर्तनकै प्रयोजन खुलाएर हस्ताक्षर संकलन गरिएको छैन ।

बागमती प्रदेशमा मुख्यमन्त्री हेरफेर गर्ने विषयमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीबीच भएको लिखित सहमति केही समयअघि सार्वजनिक भएको थियो ।