close

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक असार २७ गते

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक असार २७ गते

Trulli
ADVERTISEMENT

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ ।

कांग्रेस शेखर समूहले पार्टी सभापति शेरबहादुर देउवा विधिसम्मत नचलेको आरोप लगाइ छुट्टै भेला भइरहेकै समयमा कांग्रेसले असार २७ गते दिउँसो १ बजेका लागि केन्द्रीय कार्यसमिति बैठक बोलाएको हो । 

बैठकका लागि स्थानीय तह निर्वाचन-२०७९ को समीक्षा र विविध गरी दुई एजेण्डा तय गरिएको छ ।

शेखर समूहको भेला सुरु