close

उपसभामुखमा एमालेकी भट्टराईको पनि उम्मेदवारी दर्ता

उपसभामुखमा एमालेकी भट्टराईको पनि उम्मेदवारी दर्ता

Trulli
ADVERTISEMENT

काठमाडौं ।  प्रतिनिधि सभाको उपसभामुखमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको तर्फबाट विद्या भट्टराईले उम्‍मेदवारी दर्ता गराएकी छन् । लोसपालाई समर्थन गर्ने भनिए पनि एमालेले आफ्नै सांसद भट्टराईलाई उम्मेदवार बनाएको हो । 

एमालेकी सचेतक शान्ता चौधरीको प्रस्ताव र सांसद कृष्ण भक्तपोखरेल को समर्थनमा भट्टराईले उम्मेदवारी दर्ता गराएकी हुन् ।

उपसभामुखको निर्वाचन भोलि शुक्रबार हुँदैछ ।