close

यी हुन् ४८ राजनीतिक दलका समानुपातिक उम्मेदवार (सूचीसहित)

यी हुन् ४८ राजनीतिक दलका समानुपातिक उम्मेदवार (सूचीसहित)

Trulli
ADVERTISEMENT

काठमाडौं ।  निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणाली तर्फका उम्मेदवारहरुको बन्दसूची सार्वजनिक गरेको छ ।  आयोगले समानुपातिक निर्वाचन प्रणाली अन्तर्गतका सबै राजनीतिक दलका उम्मेदवारको बन्दसूची सार्वजनिक गरेको छ।

सबै राजनीतिक दलहरुका समानुपातिक उम्मेदवारको अन्तिम बन्दसूची सार्वजनिक गरेको हो । आयोगले मध्यरातमा समानुपातिकको सूची सार्वजनिक गरेको छ ।

प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाका अनुसार प्रतिनिधि सभा सदस्यको समानुपातिक तर्फको चुनावमा भाग लिने गरी ४८ वटा राजनीतिक दलले उम्मेदवारको बन्द सूची बुझाएका थिए ।