close

नेकपा माओवादीका समानुपातिक उम्मेदवारहरू (सूचीसहित)

नेकपा माओवादीका समानुपातिक उम्मेदवारहरू (सूचीसहित)

Trulli
ADVERTISEMENT

काठमाडौं । निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत प्रतिनिधिसभा तर्फका उम्मेदवारको बन्दसूची सार्वजनिक गरेको छ।

आयोगले ४८ राजनीतिक दलहरुको समानुपातिक सूची आइतबार बिहान सार्वजनिक गरेको हो । जसमध्ये नेकपा माओवादीका समानुपातिक उम्मेदवाहरूको नामावलीहरू सूचीमा हेर्नु्स् ।