close

ओलीले गराए उम्मेदवारी दर्ता

ओलीले गराए उम्मेदवारी दर्ता

Trulli
ADVERTISEMENT

काठमाडौं ।  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधि सभा सदस्य पदमा उम्मेदवारी दर्ता गरेका छन् । 

निर्वाचन आयोगमा आफैँ उपस्थित भएर झापा निर्वाचन क्षेत्र नम्बर ५ बाट उम्मेदवारी दर्ता गरेका हुन् ।

गठबन्धनको तर्फबाट यो क्षेत्रमा कांग्रेस खगेन्द्रपाण्डव अधिकारीले उम्मेदवारी दिँदैछन् ।