close

राप्रपाका वरिष्ठ उपाध्यक्ष मिश्रले गराए उम्मेदवारी दर्ता

राप्रपाका वरिष्ठ उपाध्यक्ष मिश्रले गराए उम्मेदवारी दर्ता

Trulli
ADVERTISEMENT

काठमाडौं । राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले आफ्नो उम्मेदवारी दर्ता गराएका छन् । 

आइतबार काठमाडौं क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभामा उम्मेदवारी दर्ता गराएका हुन् । 

उम्मेदवारी दर्ताअघि उनी पूजाआजा गर्न मन्दिर गएका थिए । 

 रातो टीका र रातो गलबन्दीका साथ उम्मेदवारी दर्ता गर्न पुगेका उनले आफू निर्वाचन जित्नेमा ढुक्क रहेको प्रतिक्रिया दिए ।