close

महामन्त्री विश्वप्रकाश शर्माले गरे उम्मेदवारी दर्ता  ​​​​​​​

महामन्त्री विश्वप्रकाश शर्माले गरे उम्मेदवारी दर्ता  ​​​​​​​

Trulli
ADVERTISEMENT

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले झापा क्षेत्र नम्बर १मा उम्मेदवारी  दर्ता गराएका छन् । 

आगामी मंसिर-४ मा हुन गइरहेको निर्वाचनका लागि आफैँ निर्वाचन अधिकृतको कार्यालय पुगी उम्मेदवारी दर्ता गराएका हुन् ।

यसअघिको निर्वाचनमा उनी  नेकपा माओवादी केन्द्रका राम कार्कीसँग पराजित भएका थिए ।