close

गुल्मी-२मा विष्ट र झाँक्रीको उम्मेदवारी दर्ता

गुल्मी-२मा विष्ट र झाँक्रीको उम्मेदवारी दर्ता

Trulli
ADVERTISEMENT

काठमाडौं ।  नेकपा एकीकृत समाजवादीकी सचिव एवं पूर्वसहरी विकासमन्त्री रामकुमारी झाँक्रीले गुल्मी -२ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दर्ता गराएकी छन् ।

साथै,  यस क्षेत्रमा नेकपा एमालेका गोकर्ण विष्टले पनि उम्मेदवार दर्ता गराएका छन् । 

झाँक्रीले सत्तारुढ गठबन्धनको साझा उम्मेदवारको रूपमा मनोनयन दर्ता गराएकी हुन् । उनले नेकपा एमालेका उम्मेदवार गोकर्णले आफ्नै पार्टी एमालेको समर्थनमा उम्मेदवारी दर्ता गराएका हुन् । 

गत स्थानीय तहको निर्वाचनमा एमालेको भन्दा सत्ता गठबन्धनले बढी मत ल्याएको थियो ।