close

लुम्बिनी प्रदेश योजना आयोग उपाध्यक्षमा क्षेत्री

लुम्बिनी प्रदेश योजना आयोग उपाध्यक्षमा क्षेत्री

Trulli
ADVERTISEMENT

रूपन्देही– लुम्बिनी प्रदेश योजना आयोगको उपाध्यक्षमा वामदेव क्षेत्री घिमिरे नियुक्त भएका छन् । प्रदेश मन्त्रिपरिषद् बैठकले घिमिरेलाई नियुक्त गर्ने निर्णय गरेको हो ।

आर्थिक विषयमा चासो राख्ने उनी माओवादी केन्द्रका नेता हुन् । यस्तै, आयोगको सदस्यमा शिवपुजन यादव, दामोदर भुसाल नियुक्त भएको सरकारका प्रवक्ता कृष्णध्वज खड्काले जानकारी दिए ।
५ सदस्यीय आयोगमा बाँकी सदस्य पछि नियुक्त गर्ने उनले बताए ।