close

नवौं राष्ट्रिय खेलकुद : आज महिला क्रिकेटअन्तर्गत दुई खेल हुँदै

नवौं राष्ट्रिय खेलकुद : आज महिला क्रिकेटअन्तर्गत दुई खेल हुँदै

Trulli
ADVERTISEMENT

काठमाडौं । नवौं राष्ट्रिय खेलकुदअन्तर्गत आज महिला क्रिकेटमा दुई खेल हुँदैछन् । नवौं राष्ट्रिय खेलकुदअन्तर्गत महिला क्रिकेट प्रतियोगिता पोखरा क्रिकेट मैदानमा हुन लागेको हो । 

गण्डकी प्रदेशमा आयोजना हुने खेलमा आज समूह ’ए’ का दुई खेल हुनेछन् । 

प्रतियोगिताको पहिलो खेलमा वागमती प्रदेश र विभागीय टोली नेपाल एपीएफ क्लबबीच प्रतिष्पर्धा हुनेछ । त्यसैगरी, दोस्रो खेलमा सुदूरपश्चिम प्रदेश र गण्डकी प्रदेशबीच खेल हुनेछ ।