close

यूईएफए च्याम्पियन्समा युभेन्ट्स पराजित

यूईएफए च्याम्पियन्समा युभेन्ट्स पराजित

Trulli
ADVERTISEMENT

काठमाडौं । यूईएफए च्याम्पियन्स लिग फुटबलमा इटालियन क्लब युभेन्ट्स पराजित भएको छ । समूह चरणअन्तर्गत मंगलबार राति सम्पन्न खेलमा मक्काबी हाइफासँग २-० गोल अन्तरले पराजित भएको हो । 

खेलको सातौं मिनेटमा ओमेरले गोल गर्दै हाइफालाई सुरुवाती अग्रता दिलाएका थिए । त्यसपछि खेलको ४२औं मिनेटमा ओमेरले व्यक्तिगत दोस्रो गोल गर्दै हाइफालाई २-० को जित दिलाए ।