close

रोमाञ्चक खेलमा बार्सिलोना र मिलानबीच बराबरी

रोमाञ्चक खेलमा बार्सिलोना र मिलानबीच बराबरी

Trulli
ADVERTISEMENT

काठमाडौं । युइएफए च्याम्पियन्स लिगमा बार्सिलोना र इन्टर मिलानबीचको खेल बराबरीमा रोकिएको छ । 

बार्सिलोनाले घरेलु मैदानमा शुरुवाती अग्रता लिनका बावजुत खेलमा दुईपटक पछि पर्दा इटालियन क्लब इन्टर मिलानसँग ३–३ गोलको बराबरी खेलेको हो ।

नोउ क्याम्पमा बुधबार राति भएको खेलमा इन्टरविरुद्ध घरेलु टोलीका लेवान्डोस्कीले दुई तथा औसमाने डेम्वेलेले एक गोल गरे । इन्टरका निकोलो बरेल्ला, लोउटारो मार्टिनेज र रोविन गोसेन्सले गोल गरे ।