close

लिभरपुलको जितमा सलाहको ह्याट्रिक

लिभरपुलको जितमा सलाहको ह्याट्रिक

Trulli
ADVERTISEMENT

काठमाडौं । इंग्लिस क्लब लिभरपुलले च्याम्पियन्स लिग फुटबलमा फराकिलो जित निकालेको छ ।

समूह चरण अन्तर्गत बुधबार राति लिभरपुलले रेन्जर्सलाई ७-१ गोल अन्तरले हराएको हो । मोहमद सलाहले कीर्तिमानी ह्याट्रिक पूरा गरेपछि लिभरपुलले पुनरागमन गर्दै फराकिलो जित निकालेको हो ।

जितसँगै लिभरपुलले ४ खेलमा ९ अंक जोडेको छ । समूह ए को लिभरपुल दोस्रो स्थानमा रहेको छ ।